कृषिको आधुनिकीकरण

कृषिको आधुनिकीकरणबारे छलफल गर्न काठमाडौंमा सम्मेलन शुरु

कृषि उत्पादकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहत् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका साथ तीन दिने सम्मेलन शुरू भएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved