सीमाका विषयमा नेपालले भारतलाई ‘कूटनीतिक पत्र’ पठाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तयार पारेको कूटनीतिक नोट भारत सरकारलाई पठाउने तयारी भएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved