कुलेखानी फर्पिङ सडक

कान्ति लोक पथ र कुलेखानी–फर्पिङ सडक पहिरोले अवरुद्ध

काठमाडौं । हेटौँडा हुँदै काठमाडौँ जोड्ने कान्ति लोक पथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरोले अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोक पथको ललितपुरतर्फ भट्टे डाँडा सडक खण्डमा बुधवार गएको वर्षापछि आएको पहिरोका कारण रातिबाट सडक अवरुद्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved