कुलमान

काठमाडौं । सरकारले चौतर्फी विरोधलाई बेवास्ता गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ्लाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङ्लाई बर्खास्त गरेको हो । घिसिङ्लाई हटाउँदै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।...