कुलचन्द्र कोइरालाका कथा

जनता सावधान

एक महाशयले उठाएको प्रश्न बीचैमा थाम्दै भने, “के निष्कर्ष ! सरकारमा जाने, जसरी भए पनि झन्डा फहराउने। हँ, मनको लड्डु। आज सेक्रेटरियटमा हल्ला छ गोरखा परिषद्को सरकार बन्ने रे ! चार स्वतन्त्र व्यक्ति रहने रे र सेक्रेटेरियटको पुनर्गठन पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved