कुमार थापा

महिला टोलीको प्रशिक्षकबाट कुमार थापाको राजीनामा

काठमाडौं । नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३-१ गोलले पराजित भएसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने घोषणा गरेका हुन् । थापाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved