कुकुरको बन्ध्याकरण

पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण

तनहुँ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरिएको छ। केन्द्रले मंगलबार र बुधबार आयोजना गरेको निःशुल्क पशु शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो। व्यास नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको सङ्ख्या घटाउन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved