कीर्तिपुरमा चितुवा

कीर्तिपुरमा रातभर कुखुराको खोरमा थुनिएको चितुवाको उद्धार

काठमाडौं। काठमाडौंको कीर्तिपुरमा कुखुराको खोरमा थुनिएको चितुवाको उद्धार भएको छ । डिभिजन वन कार्यालय काठमाडौंबाट खटिएको टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गरेको प्रहरी वृत कीर्तिपुरले नेपाल भ्युजलाई जानकारी दिएको छ । गएराति कीर्तिपुरको थापागाउँमा कुखुरा खान आएको चितुवाले सुतिरहेका एक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved