कीर्तिपुर

कीर्तिपुरका नवनिर्वाचित मेयर र वडाध्यक्षले २ बजे शपथ लिँदै

काठमाडौं । कीर्तिपुर नगरपालिकाका ननिर्वाचित प्रमुख (मेयर) र दुई वडाअध्यक्षले आज (मंगलबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शपथ कार्यक्रम आज दिउँसो २ बजे कीर्तिपुर नगरपालिकाको सभाहलमा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved