किसानलाई पेन्सन

बाँफिकोट गाउँपालिकाका ज्येष्ठ किसानले पाउने भए पेन्सन

सुर्खेत। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकाले ज्येष्ठ किसानलाई मासिक पेन्सन दिने भएको छ। चालु आर्थिक वर्षबाटै लागु हुने गरी पेन्सन दिन लागिएको हो। ज्येष्ठ किसानलाई प्रतिमहीना ५ सय रुपैयाँका दरले पेन्सन दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दलित किसानको हकमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved