किट अभाव

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

दोधारा चाँदनी । कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved