किंग्स् कलेज

किंग्स् कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

काठमाडौं । उद्यमशीलता शिक्षा प्रदान गर्दैआइरहेको किंग्स् कलेजले स्वदेशमा प्रविधिको विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ ब्याचलर्स् अफ साइन्स इन कम्प्युटर साइन्स शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने बताएको छ । अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा संचालन हुने यस चार बर्से शैक्षिक पाठ्यक्रमले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved