काव्यकृति

मञ्जुल, गौतम र श्रेष्ठको काव्यकृति ‘आमा’ सार्वजनिक

काठमाडौं । समकालीन नेपाली काव्य जगत्का तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठले संयुक्तरुपमा तयार पारेको काव्यकृति ‘आमा’ आज लोकापर्ण गरिएको छ । आज यहाँ नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved