कालीकोटमा मतगणना

कालीकोटमा मतगणना सुरु, एमालेको सुरुवाती अग्रता

सुर्खेत। माओवादीको किल्लाका रूपमा रहेको कालीकोटमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ । जसमा  एमालेले सुरुवाती अग्रता बनाएको छ । मंगलबार अपराह्नबाट भएको मतगणनामा एमालेले सुरुवाती अग्रता लिएको हो । प्रतिनिधिसभाका २७१ गणना गर्दा नेकपा (एमाले)का उम्मेदवार नगेन्द्र शाही (नेशनल)ले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved