नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेले बताएको छ। सडकलगायत संरचना निर्माण रोकिनुपर्ने भन्दै वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्ने एमालेले जनाएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved