काठमाडौं । थाइल्याण्डको पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी बैंककबाट ६० माइल उत्तर पश्चिममा रहेको कारखानामा विस्फोटहुँदा अन्य केही घाइते भएका छन् । विस्फोटको कारण अझै खुलेको छैन । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्काइ...