काभ्रेमा गाडी दुर्घटना

काभ्रेमा विद्युतीय गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

काभ्रे। काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा विद्युतीय गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved