काठमाडौं । नएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज शुक्रबार काजकिस्तानसँग खेल्दैछ । खेल बेलुका ५ बजेपछि दशरथ रंगशालामा हुनेछ । नेपाल काजकिस्तानलाई हराएर फाइनलमा पुग्ने लक्ष्का साथ मैदान उत्रँदैछ । तर नेपालको तुलनामा काजकिस्तानलाई निकै बलियो मानिएको छ...