कानुन मन्त्रालय

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आएको सो मन्त्रालयको कार्यभार  उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved