काठमाडौं । काठमाडौं महानगर प्रहरीले सूचनाका लागि राखेको बोर्ड हराएको भन्दै खोजिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएको छ । मंगलबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले उजुरी दिएका हुन् । कंलकीदेखि बसुन्धरासम्मका ९ स्थानमा जनतालाई सुसूचित गर्न राखेको सूचना...