काठमाडौं छाड्नेहरु बढे

हिजो एकै दिन एक लाख यात्रु काठमाडौंबाट बाहिरिए

काठमाडौं। दशैँ मनाउन काठमाडौं लगायतका सहर छाड्नेको संख्या बढ्दै गएको छ । ट्राफिक प्रहरीका अनुसार हिजो एकै दिन झण्डै एक लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । यो अवधिमा उपत्यका भित्रिनेको संख्या भने ५७ हजार ५ सय १ रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved