काठमाडौंमा चिसो

मौसम सफा, विस्तारै चिसो बढ्दै

काठमाडौं। अहिले देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ । प्रदेश एक लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved