काठमाडौंमा घर-जग्गा खरिद

प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाडौं उपत्यकामा घर-जग्गा खरिद गर्न नपाउने कानुनको माग

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् । देशको सन्तुलित विकास र काठमाडौं उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved