काठमाडौंको प्रदुषण

काठमाडौं विश्वको सातौँ प्रदुषित सहर

काठमाडौं। काठमाडौं उपत्यका विश्वको सातौँ प्रदुषित सहर बनेको छ । विश्वभरको प्रदुषण सुचकांकमा चीनको हेन्जाउ सहर पहिलो स्थानमा छ भने काठमाडौं सातौँ स्थानमा छ । काठमाडौंको वातावरण स्वास्थ्यको लागि घातक मानिएको छ । देशका धेरै ठाउँमा आगलागी र डढेलोका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved