काज फिर्ता

स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा धेरै नेता रिसाएः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन् । काठमाडौंमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म विरामी भएको भेटिएको भन्दै माथिल्लो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved