काग सम्मेलन

आइतबार रत्‍नपार्कमा १९औँ ‘काग सम्मेलन’ हुने

काठमाडौं। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्‍नपार्कमा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्‍नपार्कपार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved