लोक व्यवहारमा काग घरमा आई कराएमा 'शुभ बोल, शुभ बोल' भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved