काकाको हत्या

धारिलो हतियार प्रहार गरी काकाको हत्या

काठमाडौं। धनकुटामा एक जनाले धारिलो हतियार प्रहार गरी काकाको हत्या गरेका छन्। छथर जोरपाटी गाउँपालिका-३ गैरीगाउँका ४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेका हुन्। बिहान उठेर घरमा बसिरहेका बेला आएका तेजबहादुरले पछाडिबाट धारिलो हतियारले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved