कांग्रेस धनुषा

नेपाली कांग्रेस अधिवेशनमा धनुषा र महोत्तरीमा त्रिपक्षीय भीन्डत

जनकपुरधाम। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनुषाको सभापति पदका लागि सभापतिमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको निर्वाचन तालिकाबमोजिम बिहीबार जनकपुरधामस्थित कांग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवा पक्षबाट एक जना र संस्थापनइतरबाट २ जनाले उम्मेदवारी दिएका हुन्। देउवा पक्षबाट वर्तमान...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved