काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा निर्वाचनको समिक्षा गर्दै पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्ने जनाइएको छ । बैठकमा पुस...