कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का

सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेतको वीरेन्द्रनगरमा रहेको वृद्धाआश्रमलाई आफ्नो दुई महिनाको पारिश्रमिक दिने भएका छन् । बिहीबार बिहान सुर्खेतको प्रशान्ति वृद्धाआश्रममा पुगेर अक्षयकोष स्थापनाका लागि दुई महिनाको पारिश्रामिक दिने घोषणा गरेका हुन् । प्रशान्ति वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई...