कलैया

शिक्षक हत्याको विरोधमा कलैयामा विरोध प्रदर्शन

जनकपुरधाम । शिक्षक हत्याको विरोधमा बाराको कलैयामा सोमबार साँझदेखि विरोध प्रदर्शन गरिएको छ। कलैयामा सोमबार अपरिचित समूहले गोली प्रहार गरी बाराको कलैया उपमहानगरपालिका-६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफको हत्या गरेको विरोधमा प्रदर्शन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved