कर्मचारीको माग र व्यवस्थापन

समान जिम्मेवारी भएका कार्यालय गाभेर पदपूर्तिको तयारीमा प्रदेश १ सरकार

विराटनगर। समान जिम्मेवारी भएका कार्यालयहरू आवश्यकताअनुसार समायोजन तथा खारेज गर्दै प्रदेश १ सरकारले विस्तारित मन्त्रालयहरूमा पदपूर्तिको प्रक्रिया बढाएको छ। प्रदेश १ का मन्त्रालय र मातहत निकायहरूको संगठनात्मक संरचना र स्वीकृत दरबन्दीबमोजिम सरकारले पदपूर्तिको प्रारम्भिक प्रक्रिया अघि बढाएको हो। प्रशासनिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved