कर्णाली प्रदेशमा सरकार

कर्णालीमा सरकार गठनको तयारी, नेतृत्वमा कांग्रेस र माओवादीको दाबी

सुर्खेत। कर्णाली प्रदेशमा सरकार गठनका लागि दलहरूले तयारी तीव्र पारेका छन् । समानुपातिक सांसदको शपथलगत्तै दलहरूले सरकार गठनको प्रयास अघि बढाएका हुन् । कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्दै आएका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved