कर्णाली कांग्रेस

कर्णालीमा कांग्रेसभित्र विवादः गठबन्धन गर्नै नहुने कोइराला पक्षको अडान

सुर्खेत। कर्णालीमा चुनावी गठबन्धन गर्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ। कर्णाली कांग्रेसभित्र संस्थापन शेरबहादुर देउवा पक्ष स्थानीय तहको निर्वाचन गठबन्धन गर्ने पक्षमा छ भने शेखर कोइराला पक्ष विपक्षमा देखिएको छ। संस्थापक पक्षमा रहेका सभापति रहेका सल्यान, हुम्ला, जुम्ला, सुर्खेत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved