कर्णाली एक्स्पो

कर्णाली एक्स्पो गर्ने बाटो खुल्यो

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले गर्न लागेको कर्णाली एक्स्पो गर्ने बाटो खुलेको छ । उच्च अदालत सुर्खेतमा परेको रिटको अदालतबाट परामादेश पाएपछि कर्णाली एक्स्पो गर्ने बाटो खुलेको हो । उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राई संयुक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved