काठमाडौं । कर्णाली प्रदेशमा गठबन्धन दलले नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेको छ । प्रदेश सभाका बहुमत सदस्यले हस्ताक्षरसहित गठबन्धनले कँडेललाई मुख्यमन्त्रीमा अघि सारेको हो । एमाले माओवादी र नेकपा एसका २४ सांसदले...