कर्णालीका मुख्यमन्त्री शर्मा

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पर्सि मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । केन्द्रमा सत्तागण्ठबन्धन फेरिएसँगै उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । मंगलबार विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved