करेन्ट लागेर

करेन्ट लागेर दुई जनाको मृत्यु

रौतहट । रौतहटको बौधीमाई नगरपालिका वार्ड नं ५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोपवा गाउँका २५ वर्षीय अरुण साह र २६ सिताबी पण्डित रहेका छन् । सुरुमा आफ्नै आँगनमा रहेको ट्युबेलबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved