कमल केसी

रुपामा क्याप्टेन केसीको सालिकसहितको पार्क बन्ने

लेखनाथ ।  पोखराको सेती खोँचमा आइतबार बिहान जहाज दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधनप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ । कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved