काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । शनिबार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको...