कमलबहादुर शाह

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । बिहीबार मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । शाहले आज विश्वासको मत लिने सभाको कार्यसूची थियो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved