काठमाडौं । जनकपुर नाइट्सले केबी साम नेपाल कबड्डी लिग (एनकेएल)मा प्रभावशाली प्रदर्शन गर्दै शीर्षस्थान कब्जा गरेको छ । राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको एनकेएलको लिग चरणमा जनकपुरले अपराजित रहँदै चार जित र एक बराबरीसँगै २३ अंक बनाएर...