कफीखेती

कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो । हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved