कन्सर्ट आक्रमण

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ११५ पुग्यो, चार जना पक्राउ

काठमाडौं । रुसको राजधानी मस्कोको एउटा कन्सर्टमा भएको गोलाबारीमा ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ । बीबीसीकाअनुसार अहिलेसम्म ११५ जनाको ज्यान गएको छ र १ सय भन्दा धेरै घाइते भएका छन् । शुक्रबार राति मस्कोको पश्चिमी उपनगरस्थित भेटेरन रक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved