कट्रिना कैफ

कट्रिनाको गर्भावस्थाको अफवाहबारे के भन्छन् विक्की ?

काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले पत्नी कट्रिना कैफको गर्भावस्थाको बारेमा फैलिएको अफवाहमा प्रतिक्रिया दिएका छन्। विक्की आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ को प्रमोशनका लागि दिल्ली गएका थिए, जहाँ पत्रकार सम्मेलनमा मिडियाले उनलाई कट्रिनाको गर्भावस्थाको बारेमा प्रश्न गरेका थिए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved