कञ्चनपुरको ढक्का शिविरका विस्थापित नागरिक

निकुन्जबाट विस्थापित भएका नागरिकका पीडा : ४२ वर्षसम्म न पहिचान, न जमिन

शिविरमा ४२ वर्षदेखि उनीहरू खरले छाएका झुप्रामा बस्दै आएका छन् भने बस्ती खानेपानी सडक, बिजुली त कल्पनाभन्दा बाहिरको कुरा हो । आफ्नै देशभित्र अनागरिकझैं जीवन बाँच्न उनीहरू बाध्य छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved