कङ्गो

कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४०० पुग्यो

कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन् । कालेहे क्षेत्रका प्रशासक थोमस बाकेङ्गाका अनुसार गत साताको बाढीपछि कम्तीमा ३९४...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved