औषधि व्यवस्था विभाग

क्युरेक्स फार्मास्युटिक्ल्सको भिटामिन सी बिक्री नगर्न निर्देशन

काठमाडौं। औषधि व्यवस्था विभागले काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरणमा रोक लगाएको छ। विभागले उक्त औषधि बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न सूचना प्रकाशित गरेको छ। Myvit-c (Ascorbic Acid) (Vitamin-C) IP500mg औषधिहरूका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved