ओशो

ओशो विचार : हाँसो कसरी बन्यो अर्थराजनीतिको पाटो ?

छोटो समयमा मालिकले आफ्ना कर्मचारीलाई केही पुराना चुटकिला सुनाइरहेका थिए, जुन उनले पहिले पनि धेरैपटक सुनाइसकेका थिए। भलै ती चुटकिला सुनेर कर्मचारीहरू वाक्कदिक्क भइसकेका थिए, तथापि हाँसिरहेका थिए। जागिर खाएपछि मालिकका चुटकिलामा हाँस्न जरुरी थियो। त्यो पनि जागिरकै अंशमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved